Skip to main content

Posts

Showing posts from 2020

Opportunities and Challenges to Use ICT in Nepal

Nepal is abundant in natural resources and multidimensional cultural heritages. Despite these enticing features, Nepal has not been able to tap into its potential growth due to prolonged political uncertainty, trade disruptions, and natural disasters. Nepal made substantial progress with the adoption of a new Constitution in 2015, with the election of a stable government. The new government’s priorities are centered on the development and targeted initiatives to attain developing nation status and middle-income country status by 2022 and 2030, respectively. Although ITU ranked Nepal 140 th  out of 176 countries in its ICT Development Index (IDI) for 2017, Nepal has enjoyed incredible success in Information and Communication Technology (ICT) comparable to its neighbors. To succeed in the vision of “Prosperous Nepal, Happy Nepali,” ICT will harness its growth potential by leveraging disruptive technologies and driving socioeconomic growth. A brief overview of ICT: ICT is the heart of hum

महामारीमा सूचना तथा सञ्चार प्रविधिको भूमिका र महत्त्व

नेपालको इतिहासमा विगतलाई हेर्दा सूचना तथा सञ्चार प्रविधिको विकास, आर्थिक अनुशासन तथा सार्वजनिक सेवाप्रवाहमा स्रोतको कुशल व्यवस्थापन जस्ता सुशासनका आधारभूत मान्याताहरूलाई आत्मासाथ गरी सर्वसाधारणलाई छिटो र छरितो तथा कम खर्चिलो ढंगबाट सूचना तथा सेवाप्रवाह गर्ने उद्देश्यका साथ विकास भएको छ । हाल विश्व भरी नै नोवेल कोरोना भाइरस (कोविड-१९) ले उत्पन्न गरेको विषम् परिस्थितिमा सूचना तथा सञ्चार प्रविधिको विकास र यसको आवश्यकतालाई अर्को एक महत्त्व भूमिकाको रूपमा हेर्नु पर्ने देखिन्छ; त्यो हो प्रकोप र महामारीको युद्धमा यसको प्रयोग र प्रकोपबाट उत्पन्न आर्थिक संकटबाट देशलाई नयाँ दिशामा लैजान यसको उच्चतम् विकास र सदुपयोगको खाँचो। पहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोग र सञ्चालन, विकास र यसको भूमिकाका बारेमा बुझ्नु अघि अहिलेको कोरोना भाइरसले विकसित गरेको केही अवस्थाको अध्ययन, अनुसन्धान तथा विश्लेष्ण गरौँ। हाल यस कोरोना भाइरसले विश्वलाई नै तरङ्गित गरेको अवस्थामा नेपालमा समेत यसले प्रभाव परिरहेको छ । नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा खाडल नै ल्याएको छ । पर्यटन, वैदेशिक रोजगार, उद्योग, विकास